कार्यसम्पादन कर्मकाण्डी होइन, एक्शन ओरिएन्टेड बनाउनुहोस्– मन्त्री ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्यसम्पादलाई कर्मकाण्डी नभएर एक्शन ओरिएन्टेड बनाउन निर्देशन दिएका छन् । मन्त्रालयका सचिव केशव शर्मासँग कार्यसम्पादन सम्झौता गर्दै मन्त्री ज्वालाले एक वर्षभित्र परिणाम ल्याउने गरी काम थाल्न निर्देशन