Nepal Purbadhar

Tag: #काभ्रे

जलस्रोत–खानेपानी सिँचाई
धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी   

धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी   

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका ६ सय परिवारमा खानेपानीकाे पहुँच पुगेकाे छ । धुलिखेल–१० सुन्थानका ३ सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका ३ सय परिवारका लागि खानेपानी वितरण गरिएको हो । बागमती

मुख्य समाचार
काभ्रेलाई प्रदेश राजधानी जोड्ने सडककाे निर्माण सुरु   

काभ्रेलाई प्रदेश राजधानी जोड्ने सडककाे निर्माण सुरु   

काभ्रे । काभ्रेबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरु भएको छ । रोशी गाउँपालिकाअन्तर्गत बिपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी-सुँगुरे-बूढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै हेटौँडासम्म प्रादेशिक सडक निर्माण सुरु गरिएको हो । बागमती प्रदेश सरकारले

भौतिक पूर्वाधार
काभ्रेका ४ स्थानीय तह एकीकृत विकास कार्ययोजना बनाउँदै

काभ्रेका ४ स्थानीय तह एकीकृत विकास कार्ययोजना बनाउँदै

काभ्रे । काभ्रेपलाञ्चोकका ४ स्थानीय तहले पूर्वाधार विकासलगायत प्रकोप समाधानका लागि संयुक्तरुपमा ‘एकीकृत विकास’ कार्ययोजना बनाउने भएका छन् । जिल्लाको बेथानचोक, खानीखोला, महाभारत र रोशी गाउँपालिकाका जनप्रतिनिधि सम्मिलित अन्तरपालिका बैठकले आफ्नो क्षेत्रको विकासका लागि एकजुट

जलस्रोत–खानेपानी सिँचाई
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको साढे ८ हजार मिटर पाइपमा क्षति  

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको साढे ८ हजार मिटर पाइपमा क्षति  

काभ्रे । काभ्रेका ३ नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको ८ हजार ७ सय २१ मिटर पाइपमा क्षति पुगेको छ । स्थानीय तहमा भइरहेकाे सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा विभिन्न स्थानमा

उड्डयन
पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने   

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने   

काभ्रेपलाञ्चोक । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । फुल्चोकी एड्भेन्चर प्रालिले फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय  प्याराग्लाइडिङ सञ्चालन गर्न लागेकाे हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा याे