काठमाडौं-तराई फास्ट ट्रयाकका लागि ३० अर्ब बजेट प्रस्ताव
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौं–तराई–मधेश फास्ट ट्रयाक आयोजनाका लागि ३० अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले यो आयोजनालाई प्राथमिकतामा राखी