काठमाडौं-केरुङ रेलमार्गको विस्तृत अध्ययन अघि बढ्यो
काठमाडौं । सङ्घीय राजधानी काठमाडौंलाई चीनसँग जोड्ने काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले रेलमार्गको विस्तृत अध्ययनको काम सुरु गरेको हो । चीन सरकारको सहयोगमा गर्न लागिएको