काठमाडौंका मुख्य ठाउँमा सेन्सर प्रविधिका सार्वजनिक धारा राखिने
काठमाडौं। सिंहदरबारसहित काठमाडौंका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राखिने भएको छ। खानेपानी मन्त्रालयले बिहीबार गरेको गुनासो सुनुवाइ इकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो। मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार एक साताभित्र सिंहदरबार आउने सेवाग्राहीलाई