कर्मचारीलाई शहरी विकास मन्त्रीको प्रश्न–‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’
काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति असंतुष्टि जनाएका छन् । मन्त्रालय सम्हाले लगत्तै उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाको एकसरो अनुगमन गरेका मन्त्री चौधरीले पुनः ती संंरचनाको अनुगमण सुरु गरेका छन्