एचआइडीसीएल स्थापनाको ११ वर्ष पूरा, १० वर्षमा १६० अर्ब वित्तीय स्रोत परिचालन गर्ने लक्ष्य
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड ( एचआइडीसीएल) स्थापनाको ११ वर्ष पूरा भएको छ । यो अवधिमा कम्पनीले १३ वटा जलविद्युत् आयोजनामा १५ अर्ब ७३ करोड कर्जा लगानीको प्रतिवद्धता गरेको छ । प्रतिवद्धतामध्ये