‘विद्युत जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउन ३७ खर्ब लगानी आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सकिन्छ’
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले सरकारको १२ वर्षमा विद्युत जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउने रोडम्याप कार्यान्वयन गर्न आवश्यक लगानी मध्ये ३७ खर्ब रुपैयाँ आन्तरिक