एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
काठमाडौं । दिगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दिगो विकास लक्ष्यमा नेपाल प्रतिवद्ध रहेको बताए। ‘अन्तर्राष्ट्रिय