८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक,२९ गते बोलकबोल हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल ८ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ ।