विद्युत निर्यात परिमाण बढेसँगै उच्च माग १९ सय मेगावाट माथि
काठमाडौं । चालू वर्षको बर्खामा विद्युतको उच्च माग १९ सय मेगावाटबाट उकालो लागेको छ । भारतीय प्रतिस्पर्धी बजारमा भइरहेको निर्यात तथा आन्तरिक मागमा भएको वृद्धिका कारण विद्युतकाे उच्च माग पनि बढ्दै गएको हो । यो