विद्युत महसुल नतिर्ने २ हजार ग्राहक इटहरी वितरण केन्द्रको कारबाहीमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको इटहरी वितरण केन्द्रले लामो समयसम्म विद्युत महसुल नतिर्ने २ हजार ग्राहकलाई कारबाही गरेको छ । वितरण केन्द्रले चालू आर्थिक वर्षको १० महिनामा विद्युत महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काटेर