अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । आफूमाथि लागेको आरोपको छानविनमा मार्गप्रशस्त गर्ने भन्दै पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले पदबाट राजीनामाको घोषणा गरेका हुन् । अर्थमन्त्री शर्मामाथि आगामी आर्थिक