अरुण-३ को प्रसारण लाइनको क्षतिपूर्ति दावीका लागि धनुषाका प्रभावितसँग आवेदन माग
काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने ४०० केभी प्रसारण लाइनको तार मुनिको जग्गाको क्षतिपूर्ति दावी गर्न प्रभावित स्थानीय जग्गाधनीलाई बोलाएको छ । जिल्ला