किमाथाङ्का अरुण आयोजनाकाे वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव माग
काठमाडाैं । संखुवासभामा पहिचान भएकाे ४५४ मेगावाटकाे किमाथाङ्का अरुण अर्धजलाशय जलविद्युत आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सम्बन्धित सराेकारवालासँग राय तथा सुझाव मागिएकाे छ । संखुवासभाकाे अरुण नदी बेसिनकाे याे आयाेजना निर्माण तथा सञ्चालन गर्दा