Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

Tag: #स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)

ऊर्जा
राष्ट्रपतिले इप्पानसँगको भेटमा भने–‘नेपालबाट निर्यात गर्ने वस्तुनै जलविद्युत हो’

राष्ट्रपतिले इप्पानसँगको भेटमा भने–‘नेपालबाट निर्यात गर्ने वस्तुनै जलविद्युत हो’

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई समृद्धि गर्ने मुख्य आधार जलविद्युत रहेको बताएका छन् । बुधबार पौडेललाई बधाई दिन राष्ट्रपति निवास पुगेका स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो बधाएका हुन् ।