प्रत्यक्ष वैदेशिक लगानी, निर्यातको वृद्धि, प्रविधिको रुपान्तरणजस्ता विषयमा अन्तर्राष्ट्रिय सहयोग आवश्यकः प्रधानमन्त्री
न्यूयाेर्क । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष वैदेशिक लगानी, निर्यातको वृद्धि, प्रविधिको रुपान्तरण, प्राविधिक सहायताजस्ता विषयमा अन्तरराष्ट्रिय सहयाेगकाे आव्हान गरेका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले राष्ट्रसङ्घका महासचिवले