Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

पर्यटन
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गर्ने तयारी

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गर्ने तयारी

कास्की । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई  चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्ने तयारी भइरहेकाे हाे । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको

पदयात्रा
अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बन्दै  

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बन्दै  

बेनी ( म्याग्दी ) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित

पदयात्रा
सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण   

सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण   

गण्डकी । तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) मा सिँढी बाटो निर्माण गरिएको छ ।  पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको हाे ।

पदयात्रा
मेलाकाे आम्दानीले मच्छिम गाउँमा पर्यटकीय पूर्वाधार निर्माण   

मेलाकाे आम्दानीले मच्छिम गाउँमा पर्यटकीय पूर्वाधार निर्माण   

म्याग्दी । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरिएकाे मेलाबाट भएको

पर्यटन
बागलुङकाे थामचाैर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

बागलुङकाे थामचाैर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

ढोरपाटन (बागलुङ) ।  बागलुङको बडिगाड गाउँपालिका–७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएपछि पर्यटकीय गन्तव्यका

पदयात्रा
मयाम हुँदै पाथिभरा पुगिने पदमार्ग बन्याे

मयाम हुँदै पाथिभरा पुगिने पदमार्ग बन्याे

ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । २५

पर्यटन
सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिँदै   

सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिँदै   

कैलाली । सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा भौतिक पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । प्रदेशमा पहिचान गरिएका ४७ पर्यटकीय स्थलमध्ये खप्तड, बडीमालिका, अपि हिमाल, गोदावरी धाम र शिवपुरी धाम गरी ५ वटालाई प्राथमिकतामा राखेर पूर्वाधार

पर्यटन
लुम्बिनी क्षेत्रमा सुविधासम्पन्न होटलकाे लगानी ६० अर्ब पुग्याे

लुम्बिनी क्षेत्रमा सुविधासम्पन्न होटलकाे लगानी ६० अर्ब पुग्याे

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी ६० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर रूपन्देहीका

पदयात्रा
मुस्ताङमा पर्यटकका लागि वैकल्पिक पदमार्ग पहिचान   

मुस्ताङमा पर्यटकका लागि वैकल्पिक पदमार्ग पहिचान   

म्याग्दी ।  पर्यटक आगमन बढाउने तथा बसाइ लम्बाउने उद्देश्यले मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका

पदयात्रा
पर्यटकको प्रतिक्षामा म्याग्दीकाे करबाकेली   

पर्यटकको प्रतिक्षामा म्याग्दीकाे करबाकेली   

बेनी (म्याग्दी) ।  अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको