Nepal Purbadhar

Category: निजी क्षेत्र

ऊर्जा
बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा

बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा

८ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले जलविद्युत आयोजनाहरुलाई चाहिने बिस्फोटक पदार्थको आयात र विद्युत निर्यातमा सहजीकरण गर्ने बताएकी छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँग बिहीवार परराष्ट्र मन्त्रालयमा भेटवार्ता

निजी क्षेत्र
निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छः उपप्रधानमन्त्री सिंह   

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छः उपप्रधानमन्त्री सिंह   

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहितको टोलीले गरेको भेटमा उनले आफू निर्माण

ऊर्जा
ऊर्जा मन्त्री खड्का समक्ष  इप्पानले राख्यो ८ बुँदे माग

ऊर्जा मन्त्री खड्का समक्ष  इप्पानले राख्यो ८ बुँदे माग

 काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई भेटेर ८ बुँदे माग राखेको छ । मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको

उद्योग
साँझसम्ममा ६ वटै उद्याेगकाे विद्युत आपूर्ति सुचारु गर्ने प्राधिकरणकाे निर्णय

साँझसम्ममा ६ वटै उद्याेगकाे विद्युत आपूर्ति सुचारु गर्ने प्राधिकरणकाे निर्णय

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले  डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा परेका ६ वटा उद्योगकाे काटिएको विद्युत लाइन जाेड्ने भएकाे छ । विद्युत नियमन आयाेगकाे निर्देशन बमाेजिम प्राधिकरण सञ्चालक समितिले मंगलबार साँझबाट क्रमशः सबै उद्याेगकाे

निजी क्षेत्र
‘भुक्तानी नपाएका कारण निर्माण व्यवसायीको ज्यानगएको खबरले महासंघ मर्माहत’

‘भुक्तानी नपाएका कारण निर्माण व्यवसायीको ज्यानगएको खबरले महासंघ मर्माहत’

काठमाडौं । गरेको कामको रकम भुक्तानी नपाएकै कारण डडेल्धुराका एक निर्माण व्यवसायीको दुःखद निधन भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । जिल्ला निर्माण व्यवसायी संघ डडेल्धुराका कार्य समिति सदस्य

निजी क्षेत्र
दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

काठमाडौं । उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ । काठमाडौंको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको

ऊर्जा
अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’, ऊर्जा क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री

अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’, ऊर्जा क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री

सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उनले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र

ऊर्जा
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै भवनबाट

अर्थतन्त्र
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूतिको जिम्मा पाएको छ । उद्योगले जारी गर्न लागेको साधारण सेयरको प्रत्याभूति कोषले गर्ने भएको हो ।सिमेन्ट उद्योग र कोषबीच बिहीबार सेयर प्रत्याभूति सम्झौतामा हस्ताक्षर भएको

ऊर्जा
निजी क्षेत्रले कहिले पाउँला विद्युत व्यापारको अनुमति ?

निजी क्षेत्रले कहिले पाउँला विद्युत व्यापारको अनुमति ?

काठमाडौं । विगत १० वर्षदेखि निजी क्षेत्र विद्युत व्यापारमा सहभागी हुने विषयलाई लिएर गहन तथा सघन छलफल र तर्कवितर्क चलिरहेको छ । त्यसमा पनि पछिल्ला ४-५ वर्षदेखि बर्खामा उत्पादित विद्युत खेर जाने अवस्था सिर्जना भएपछि