Nepal Purbadhar

Category: निजी क्षेत्र

अर्थतन्त्र
 वित्तीय क्षेत्रमा आईएफसीको ५.५ करोड डलर लगानी, दीगो आर्थिक वृद्धि र १५ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य

 वित्तीय क्षेत्रमा आईएफसीको ५.५ करोड डलर लगानी, दीगो आर्थिक वृद्धि र १५ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं ।  अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले सिद्धार्थ बैंक लिमिटेडलाई उपलब्ध गराएको ५.५ करोड अमेरिकी डलरको साना व्यवसाय वित्तीय पहुँच वृद्धि लक्षित एउटा नयाँ लगानीले नेपालमा जलवायु वित्तलाई समेत बढावा दिएको छ । नेपालको वित्तीय

अर्थतन्त्र
वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव

वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव

काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानुनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिइएको छ । लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को संयोजनमा आज काठमाडौँमा सम्पन्न ‘नेपालका लागि

निजी क्षेत्र
विदेशी लगानी भित्र्याउन ‘इनोभेटिभ फाइनान्सिङ´ आवश्यक

विदेशी लगानी भित्र्याउन ‘इनोभेटिभ फाइनान्सिङ´ आवश्यक

काठमाडाैं । नेपालमा वैदेशिक लगानी भित्राउनका लागि परम्परागत खालको फाइनान्सिङ मोडलभन्दा पनि इनोभेटिभ खालका फाइनान्सिङ मोडल अपनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायहरुले बताएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा काठमाडौमा सुरु भएको ‘नेपालका

अर्थतन्त्र
विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक: विज्ञ

विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक: विज्ञ

 काठमाडौं । नेपालमा विदेशी लगानी ल्याउने विषयमा कर्मचारी र सरकारको धारणा स्पष्ट हुनुपर्ने सरोकारवालाले जोड दिएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन,

निजी क्षेत्र
बङ्गलादेशलाई जोड्ने पारवहन मार्ग सञ्चालनका २५ वर्ष

बङ्गलादेशलाई जोड्ने पारवहन मार्ग सञ्चालनका २५ वर्ष

झापा । नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा ४५ अर्ब  रूपैयाँ घाटा व्यहोरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५४

अर्थ राजनीति
बजेटमार्फत आगामी ५ वर्षलाई लगानी वर्ष घोषणा गर्न सरकारलाई परिसंघको सुझाव

बजेटमार्फत आगामी ५ वर्षलाई लगानी वर्ष घोषणा गर्न सरकारलाई परिसंघको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले “मन्दीदेखि समृद्धि, लगानीमा अभिबृद्धि” विषयमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष बजेट सुझाव पेश गरेको छ । परिसंघले मुुलुकलाई आर्थिक मन्दीबाट उकास्न

निजी क्षेत्र
लगानी बोर्ड र डाबर नेपालबीच ९ अर्ब ६८ करोड पुर्नलगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

लगानी बोर्ड र डाबर नेपालबीच ९ अर्ब ६८ करोड पुर्नलगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, संचालन र व्यवस्थापन गर्नका लागि पुर्नलगानीका रुपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ

निजी क्षेत्र
९ महिनामा ४२ कराेड बढीकाे सिमेन्ट निर्यात

९ महिनामा ४२ कराेड बढीकाे सिमेन्ट निर्यात

काठमाडाैं । नेपालले चालू आर्थिक वर्षकाे ९ महिनामा ४२ करोड रुपैयाँ  बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा ४२ करोड ३२ लाख ८९

अर्थतन्त्र
ढकालले गरे महासंघ अध्यक्षको पद बहाली, सचिवालयमा मेलमिलाम केन्द्र संचालन गर्ने निर्णय

ढकालले गरे महासंघ अध्यक्षको पद बहाली, सचिवालयमा मेलमिलाम केन्द्र संचालन गर्ने निर्णय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाबाट महासंघको अध्यक्षको पदभार सम्हाल्नुु भएका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइतबार विहान महासंघ सचिवालयमा अध्यक्षको पदबहाली गरे । पद बहाली गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा

अर्थतन्त्र
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय भिडन्त

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय भिडन्त

काठमाडाैं । निजी क्षेत्रको छाता संस्थामध्येका एक नेपाल उद्योग वाणिज्य महासङ्घमा यतिबेला चुनावी चहलपहल चलिरहेको छ । मुलुकको अर्थतन्त्र समस्यामा रहेको र त्यसबाट सबैभन्दा बढी निजी क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा महासङ्घमा हुने निर्वाचनलाई विशेषरुपमा हेरिएको