Nepal Purbadhar

Category: निजी क्षेत्र

निजी क्षेत्र
निर्माण व्यवसायीले भोली प्रधानमन्त्री निवास अगाडि धर्ना दिने, थप आन्दोलन घोषणाको तयारी

निर्माण व्यवसायीले भोली प्रधानमन्त्री निवास अगाडि धर्ना दिने, थप आन्दोलन घोषणाको तयारी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार भोली साउन १५ गते सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९.०० बजेदेखि एक घण्टा धर्ना दिने भएको छ । यसअघि आइतबार विहान राजधानीको ताहाचलस्थित सार्वजनिक

अर्थतन्त्र
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिनेछ : प्रधानमन्त्री दाहाल

विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिनेछ : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आइतबार बिहान ग्रहण गर्दै उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा

उद्योग
सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

काठमाडाैं । नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ । अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो । नवनिर्वाचित अध्यक्ष गोयल

उद्योग
व्यवसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ–अध्यक्ष ढकाल

व्यवसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ–अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुुगत परिषदले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दैै अध्यक्ष ढकालले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त

निजी क्षेत्र
मुख्य मन्त्री र प्रजिअ मार्फत् सरकारलाई निर्माण व्यवसायीहरूको अल्टिमेटम

मुख्य मन्त्री र प्रजिअ मार्फत् सरकारलाई निर्माण व्यवसायीहरूको अल्टिमेटम

काठमाडौं । आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघ मातहतका सात प्रदेश महासंघहरूले मुख्य मन्त्रीहरूलाई र ७७ जिल्ला संघहरूले जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका छन् । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै

अर्थतन्त्र
गत आवमा ७८ करोडको सिमेन्ट निर्यात

गत आवमा ७८ करोडको सिमेन्ट निर्यात

काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७८ करोड रूपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार

निजी क्षेत्र
महासंघद्वारा प्रधानमन्त्री कार्यालयसहित विकासे मन्त्रालयमा ९ बुँदे अल्टिमेटमको ज्ञापनपत्र पेश

महासंघद्वारा प्रधानमन्त्री कार्यालयसहित विकासे मन्त्रालयमा ९ बुँदे अल्टिमेटमको ज्ञापनपत्र पेश

काठमाडौं । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग अघि सार्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री कार्यालय सहित विकासे मन्त्रालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र

ऊर्जा
४० मेगावाट क्षमताकाे अपर चमेलिया उद्घाटन

४० मेगावाट क्षमताकाे अपर चमेलिया उद्घाटन

खलंगा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको साेमबार उद्घाटन गरिएको छ । गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला

ऊर्जा
बुटवल पावर कम्पनी आइक्यानको पावर एण्ड इनर्जी क्षेत्रतर्फ गोल्ड अवार्डबाट सम्मानित

बुटवल पावर कम्पनी आइक्यानको पावर एण्ड इनर्जी क्षेत्रतर्फ गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा प्रदान गर्ने विभिन्न विधाहरुमध्ये पावर एण्ड इनर्जी क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष

निजी क्षेत्र
निर्माण व्यवसायी महासंघद्धारा आन्दोलनको कार्यक्रम घोषणा, ज्ञापनपत्र बुझाउनेदेखि निर्माण उपकरण प्रदर्शनसम्म

निर्माण व्यवसायी महासंघद्धारा आन्दोलनको कार्यक्रम घोषणा, ज्ञापनपत्र बुझाउनेदेखि निर्माण उपकरण प्रदर्शनसम्म

काठमाडौं । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग अघि सार्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । गत शुक्रवार राजधानीमा देशभरका ४