Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

मुख्य समाचार
अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा   

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा   

सिन्धुली । बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिर क्षेत्रकाे मार्ग एकतर्फी सञ्चालनमा आएको हाे । वर्षाका कारण पहिराे खसेपनि याे लाेकमार्गबाट

मुख्य समाचार
निर्माणाधीन धुलिखेल-खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती   

निर्माणाधीन धुलिखेल-खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती   

काभ्रे । अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा बुधबार बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गमा काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा

मुख्य समाचार
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक

भौतिक पूर्वाधार
बेनी-बाबियाचौर सडकमा ट्र्याक खुलेको २ दशकपछि कालोपत्र   

बेनी-बाबियाचौर सडकमा ट्र्याक खुलेको २ दशकपछि कालोपत्र   

गलेश्वर (म्याग्दी) । बाटो पुगेको (ट्र्याक खुलेको) २ दशकपछि म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसम्म सडक कालोपत्र भएपछि बाबियाचौरदेखि म्याग्दीको सदरमुकाम बेनीबजार २० मिनेटमा पुग्न सकिने भएको छ । २४ किलोमिटर दुरीको बेनी –दरबाङ सडकको

मुख्य समाचार
सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत मात्रै प्रगति   

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत मात्रै प्रगति   

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी २ चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी

मुख्य समाचार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति हुँदै

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति हुँदै

गलेश्वर । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाएर स्तरोन्नति गर्ने काम सुरु गरिएको हो । रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ

भौतिक पूर्वाधार
१८ वर्षपछि महारानीथान-छाप-डाँडाखेत सडककाे स्तरोन्नति

१८ वर्षपछि महारानीथान-छाप-डाँडाखेत सडककाे स्तरोन्नति

म्याग्दी । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार
विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका ४ वडा जाेड्ने सडककाे स्तरोन्नति सुरु

विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका ४ वडा जाेड्ने सडककाे स्तरोन्नति सुरु

दमौली । तनहुँको व्यास नगरपालिकाका ४ वडा जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको

भौतिक पूर्वाधार
बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको जाेखिम उच्च

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको जाेखिम उच्च

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ । म्याग्दीको बेनीबाट मुस्ताङको लेतेसम्मको खण्डमा रहेको पहिरो, कटान र बाढीका

भौतिक पूर्वाधार
नारायणगढ-मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम   

नारायणगढ-मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम   

चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये ४ स्थान उच्च र ७ ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी