Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने   

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने   

तनहुँ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो । असारदेखि असोज

मुख्य समाचार
बाढीपहिराले मध्यपहाडी लाेकमार्गको ४० किलोमिटर क्षतिग्रस्त   

बाढीपहिराले मध्यपहाडी लाेकमार्गको ४० किलोमिटर क्षतिग्रस्त   

पाँचथर । बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) लाेकमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको

मुख्य समाचार
बाढीले गोरखा-आरुघाट सडक अवरुद्ध   

बाढीले गोरखा-आरुघाट सडक अवरुद्ध   

गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात

भौतिक पूर्वाधार
अवरुद्ध बेँसीसहर-चामे सडक अझै खुलेन   

अवरुद्ध बेँसीसहर-चामे सडक अझै खुलेन   

लमजुङ। अवरुद्ध बेँसीसहर-चामे सडक अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेकोमा अहिलेसम्म

मुख्य समाचार
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध   

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध   

लमजुङ । पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र

मुख्य समाचार
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध   

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध   

गोरखा । गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित ९ किलोदेखि ५ किलोसम्म ३ ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन

मुख्य समाचार
बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध   

बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध   

काठमाडौँ । २७ असारः निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । रासस समाचारदाताहरूका अनुसार लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत,

मुख्य समाचार
अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो   

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो   

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन

मुख्य समाचार
४ दिनदेखि अवरुद्ध तनहुँकाे बुद्धसिंह मार्ग खुल्याे,पहिराले विद्युत् पोल मर्मतमा समस्या      

४ दिनदेखि अवरुद्ध तनहुँकाे बुद्धसिंह मार्ग खुल्याे,पहिराले विद्युत् पोल मर्मतमा समस्या      

दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो ।

भौतिक पूर्वाधार
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध   

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध   

लमजुङ । वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा म‌गलबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक थानेश्वर