सडक मापदण्डभित्रका संरचना हटाउन सुरु
गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म सडकको दुवैतर्फ ४ किलो मिटर दूरीमा सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा