Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान

काठमाडौ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका छन् । असोज १२ को बाढीका कारण क्षतिग्रस्त बनेको सो

दशगजामा  स्थानीयले बाटो खन्न दिएनन्

झापा–  झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन्।  गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए। “दशगजामा भारतीय नागरिकले

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दी, गएराति परेको अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । ठाउँठाउँमा खसेको पहिरो र बाढीका कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठमाडौँलगायत ठाउँमा सवारी ओहोरदोहोर गर्ने बेनी–मालढुङ्गा र बेनी–बागलुङ सडक अवरुद्ध भएका छन्

अर्थतन्त्र
गण्डकी प्रदेशका गाउँ बस्तीसम्म पुग्याे सडक पहुँच,स्थानीय उत्पादन बिक्री गर्न सहज

गण्डकी प्रदेशका गाउँ बस्तीसम्म पुग्याे सडक पहुँच,स्थानीय उत्पादन बिक्री गर्न सहज

गण्डकी । केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ। मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने बाध्यता हटेको आचार्यले बताए। उनीलगायत तरकारी

भौतिक पूर्वाधार
रिडी-रुद्रावेनी-वामीटक्सार सडक खण्डमा ४ वटा पक्की पुल निर्माण गरिँदै

रिडी-रुद्रावेनी-वामीटक्सार सडक खण्डमा ४ वटा पक्की पुल निर्माण गरिँदै

गुल्मी । गुल्मी जिल्लाको रिडी-रुद्रावेनी-वामीटक्सार सडकका विभिन्न स्थानमा ४ स्थानमा पक्की पुल निर्माण गरिने भएकाे छ ।  स्थानीयले  वर्षाैंदेखि आवत-जावतमा सास्ती खेप्दै आएकाेमा अब भने ४ स्थानमा पक्की पुल निर्माण गर्न लागिएकाे हाे । सडक

मुख्य समाचार
काठमाडौं-तराई द्रूतमार्ग: सुरुङ र पुल मात्र २३ किलोमिटर, जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौं-तराई द्रूतमार्ग: सुरुङ र पुल मात्र २३ किलोमिटर, जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ(तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको हालसम्म ३५.३८ प्रतिशत भौतिक

मुख्य समाचार
घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो   

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो   

तुलसीपुर (दाङ) । जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडकका रुपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन

ऊर्जा
मुग्लिन-पोखरा सडक खण्डमा विद्युतीय पाेल सार्ने कामले गति लियाे

मुग्लिन-पोखरा सडक खण्डमा विद्युतीय पाेल सार्ने कामले गति लियाे

तनहुँ । नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा विद्युतीय पाेल सार्ने कामलाई तीव्रता दिएको छ । यसल गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ । सडक विस्तारको मुख्य बाधकका रुपमा रहेको विद्युतीय पाेल सार्ने

मुख्य समाचार
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध   

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध   

रुकुमपश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडाैं जाने सवारी

मुख्य समाचार
बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’   

बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने