Nepal Purbadhar

Category: पुल

पुल
पक्की पुल निर्माण नहुँदा रुप्से खोलामा ‘बेलिब्रिज’

पक्की पुल निर्माण नहुँदा रुप्से खोलामा ‘बेलिब्रिज’

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले रुप्से

पुल
पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

भोजपुर । भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ । पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका

पुल
कमला पुलको पुनःनिर्माण गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

कमला पुलको पुनःनिर्माण गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

सिरहा, १६ फागुन (रासस) । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने जीर्ण कमला पुलको पुनर्निर्माण तत्काल सुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । यहाँस्थित कमला पुलको आज

निर्माण
नुवाकाेटमा ४५ क्रसर उद्योग सञ्चालनमा आए

नुवाकाेटमा ४५ क्रसर उद्योग सञ्चालनमा आए

त्रिशूली । यसअघि अवैध रुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग

पुल
शून्य समयः विकास निर्माणमा देखिएको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण

शून्य समयः विकास निर्माणमा देखिएको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडाैं । प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा सांसदहरुले विकास निर्माणको काममा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । राजधानीभित्रैको ललितपुरमा पूर्वाधार विकासमा भइरहेको लापर्बाहीबारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसद डा तोसिमा कार्कीले

पुल
मुग्लिन–पोखरा सडक विस्तार : १० प्रतिशत प्रगति

मुग्लिन–पोखरा सडक विस्तार : १० प्रतिशत प्रगति

दमाैली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कामको प्रगति न्यून छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति कम रहेको हो । मुग्लिन–पोखरा सडक

पुल
मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

झापा । मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर

पुल
पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

मुगु । सोरु गाउँपालिकाको कुलाहास्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरुका बासिन्दालाई वारिपारि गर्न मुस्किल भएको हो । मुगुको कर्णाली नदीमा २०३९ सालमा निर्मित

निर्माण
पूर्वाधार मन्त्रीको अगाडी समयसीमा तोकेर निर्माण व्यवसायीले गरे रुग्न आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

पूर्वाधार मन्त्रीको अगाडी समयसीमा तोकेर निर्माण व्यवसायीले गरे रुग्न आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरका रुग्ण आयोजना निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर आयोजना सम्पन्न गर्ने समयसीमा र गुणस्तरबारे गम्भीर चासो लिएका छन् । उत्तर–दक्षिण व्यापारीक मार्ग

पुल
कटारी-घुर्मी सडकको सास्ती : ४७ किलोमिटर पार गर्न ५ घण्टा

कटारी-घुर्मी सडकको सास्ती : ४७ किलोमिटर पार गर्न ५ घण्टा

लहान । ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहोर्‍याइन्, ‘स्वच्छ श्वास फेर्न कहिले