Nepal Purbadhar

Category: जलस्रोत–खानेपानी सिँचाई

जलस्रोत–खानेपानी सिँचाई
पानीको मुहान संरक्षण गर्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी   

पानीको मुहान संरक्षण गर्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी   

खोटाङ। पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण

जलस्रोत–खानेपानी सिँचाई
लक्ष्य अगावै सम्पन्न भयाे लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना

लक्ष्य अगावै सम्पन्न भयाे लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले लक्ष्य अगावै याे सिँचाइ आयोजना निर्माण सम्पन्न गरेकाे हाे । सिँचाइ आयोजना

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल   

सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल   

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी स्यालोट्युबवेल जडान गरिएको हो । एक समूहमा २०

जलस्रोत–खानेपानी सिँचाई
मालिकाको धुरीमा भक्तजनलाई खानेपानीको व्यवस्था   

मालिकाको धुरीमा भक्तजनलाई खानेपानीको व्यवस्था   

म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाख रुपैयाँ लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ ।

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावमा पर्वतका एक ११५ खानेपानी आयोेजना अधुरै   

बजेट अभावमा पर्वतका एक ११५ खानेपानी आयोेजना अधुरै   

पर्वत । बजेट अभावका कारण पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै रहेका छन् । ‘एक घर एक धारा’ पुर्याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएका २ वर्षे र ५ वर्षे योजना बजेट अभावमा

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावमा खानेपानी आयोजनाकाे निर्माण ठप्प   

बजेट अभावमा खानेपानी आयोजनाकाे निर्माण ठप्प   

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको १ करोड ३८ लाख रुपैयाँ भुक्तानी

जलस्रोत–खानेपानी सिँचाई
सुदूरपश्चिम प्रदेशका ७५ प्रतिशत नागरिक गुणस्तरीय खानेपानीकाे पहुँच बाहिर   

सुदूरपश्चिम प्रदेशका ७५ प्रतिशत नागरिक गुणस्तरीय खानेपानीकाे पहुँच बाहिर   

धनगढी । दूरपश्चिम प्रदेशमा अझै पनि ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् । खानेपानी आयोजनाद्वारा निर्मित ‘फिल्टर’ जडानसहितको पाइपलाइनबाट वितरित उच्च गुणस्तरको खानेपानीको पहुँचमा २५ प्रतिशत नागरिक मात्रै रहेको खानेपानी तथा

जलस्रोत–खानेपानी सिँचाई
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत तथा साधनको उपयोग गरेर थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ । पहाडी क्षेत्रमा नदी बेसिनमा आधारित लिफ्ट सिँचाइ प्रणाली, तराई

जलस्रोत–खानेपानी सिँचाई
खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

गण्डकी ।  लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन् । पानीको स्रोत भएको स्थान खुर्वादीबाट लिफ्टिङ गरेर बर माझथरको

जलस्रोत–खानेपानी सिँचाई
मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर   

मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर   

पाँचथर । सुक्खा माैसमका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३ सय बढी घरका बासिन्दा ट्यांकरले बाेकेकाे पानीमा निर्भर हुनुपरेकाे छ । हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले