Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलस्रोत–खानेपानी सिँचाई

जलस्रोत–खानेपानी सिँचाई
नदीमा पानीकाे बहाब बढेपछि मेलम्चीबाट खानेपानी आपूर्ति बन्द   

नदीमा पानीकाे बहाब बढेपछि मेलम्चीबाट खानेपानी आपूर्ति बन्द   

काठमाडौ‌‍ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि साेमबारबाट आपूर्ति बन्द गरिएको हाे । माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची

जलस्रोत–खानेपानी सिँचाई
इलामको फाकफोकथुममा बने ६ सिँचाइ आयोजना

इलामको फाकफोकथुममा बने ६ सिँचाइ आयोजना

फिक्कल । इलामको फाकफोकथुम गाउँपालिकामा ४ करोड १९ लाख ८२ हजार ४ सय ३२ रुपैयाँ लागतमा ६ वटा सिँचाइ आयोजना निर्माण भएका छन् । जिल्लाकाे खेती याेग्य भूमिमा सिँचाइ सुविधा पुर्याउन यी आयोजना निर्माण गरिएकाे

जलस्रोत–खानेपानी सिँचाई
नदी धमिलिन थालेपछि मेलम्चीकाे पानी वितरण बन्द गर्ने तयारी 

नदी धमिलिन थालेपछि मेलम्चीकाे पानी वितरण बन्द गर्ने तयारी 

काठमाडौं ।  मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी

जलस्रोत–खानेपानी सिँचाई
मेलम्ची बाढीको ३ वर्ष: पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित

मेलम्ची बाढीको ३ वर्ष: पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरु उच्च जोखिममा पर्ने भएकाले उनी सहित स्थानीयवासी अहिले चिन्तत

जलस्रोत–खानेपानी सिँचाई
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना ९२ प्रतिशत पूरा

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना ९२ प्रतिशत पूरा

बाँके। बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाकाे ९२ प्रतिशत भौतिक प्रगति भएकाे छ । त्यस क्षेत्रकाे खेती याेग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माणाधीन याे सिँचाइ आयोजना पूरा हुने चरणमा पुगेकाे हाे ।

जलस्रोत–खानेपानी सिँचाई
साम्तुङ-सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण   

साम्तुङ-सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण   

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको ककच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको

जलस्रोत–खानेपानी सिँचाई
पानीको मुहान संरक्षण गर्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी   

पानीको मुहान संरक्षण गर्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी   

खोटाङ। पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण

जलस्रोत–खानेपानी सिँचाई
लक्ष्य अगावै सम्पन्न भयाे लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना

लक्ष्य अगावै सम्पन्न भयाे लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले लक्ष्य अगावै याे सिँचाइ आयोजना निर्माण सम्पन्न गरेकाे हाे । सिँचाइ आयोजना

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल   

सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल   

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी स्यालोट्युबवेल जडान गरिएको हो । एक समूहमा २०

जलस्रोत–खानेपानी सिँचाई
मालिकाको धुरीमा भक्तजनलाई खानेपानीको व्यवस्था   

मालिकाको धुरीमा भक्तजनलाई खानेपानीको व्यवस्था   

म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाख रुपैयाँ लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ ।