Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
लक्ष्मी सनराइज बैंकको अगुवाईमा माथिल्लाे बलेफी आयाेजनामा ४ बैंकले ऋण लगानी गर्दै

लक्ष्मी सनराइज बैंकको अगुवाईमा माथिल्लाे बलेफी आयाेजनामा ४ बैंकले ऋण लगानी गर्दै

काठमाडाैं । सिन्धुपाल्चाेककाे बलेफी नदीमा निर्माण हुन लागेकाे ४६ मेगावाटकाे माथिल्लाे बलेफी जलविद्युत आयाेजनामा वित्तीय स्राेत व्यवस्थापन भएकाे छ । जिल्लाकाे जुगल गाँउपालिकामा बन्ने आयाेजनामा लक्ष्मी सनराइज बैंककाे अगुवाईमा ऋण लगानी जुटेकाे हाे । लगानी

ऊर्जा
ढल्केबर–लोहारपट्टी प्रसारण लाइन सञ्चालन, विद्युत आपूर्तिमा सुधार हुने

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन सञ्चालन, विद्युत आपूर्तिमा सुधार हुने

काठमाडौं । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएकाे छ । नेपाल विद्युत प्राधिकरणले ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याएको हाे

ऊर्जा
८ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

८ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष (आव) २०७२/७३मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत

ऊर्जा
प्राधिकरणले म नेतृत्वमा आएपछि ८२ अर्ब नाफा कमायाे: कुलमान (प्रेस बक्तव्यकाे पूर्ण पाठ)

प्राधिकरणले म नेतृत्वमा आएपछि ८२ अर्ब नाफा कमायाे: कुलमान (प्रेस बक्तव्यकाे पूर्ण पाठ)

नेपाल सरकार मन्त्रिपरिषद्कोे २०७८ साल साउन २५ गतेको निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्ती गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको छ ।

ऊर्जा
विद्युत प्राधिकरणले टिओडी मिटरको डाटासहितको प्रमाण लेखा समितिमा पेश गर्याे

विद्युत प्राधिकरणले टिओडी मिटरको डाटासहितको प्रमाण लेखा समितिमा पेश गर्याे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा उपयाेग गरेका उद्योगहरूकाे टिओडी मिटरको डाटासहितको प्रमाण संसदकाे सार्वजनिक लेखा समितिमा पेश गरेकाे छ । प्राधिकरणाले बिहीबार साँझ डेडिकेटेड फिडर र

ऊर्जा
आचार्य र पुनलाई हटाउन गरिएकाे निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

आचार्य र पुनलाई हटाउन गरिएकाे निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

काठमाडाैं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका २ जना सञ्चालकलाई हटाउन गरिएकाे निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वाेच्चले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले गत साउन १८ गते सञ्चालक द्वय कपिल आचार्य

समाचार
नेपालले एलडीसीमा स्तरोन्नति पछिका चुनौती कम गर्न बहु-आयामिक रणनीति अपनाउनुपर्छ: अध्ययन

नेपालले एलडीसीमा स्तरोन्नति पछिका चुनौती कम गर्न बहु-आयामिक रणनीति अपनाउनुपर्छ: अध्ययन

काठमाडौं : नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतिलाई न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने कुरा नयाँ अध्ययनले औल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी

भौतिक पूर्वाधार
बिमस्टेक पूर्वाधार विकास कोष अहिलेको आवश्यकता: अध्यक्ष ढकाल

बिमस्टेक पूर्वाधार विकास कोष अहिलेको आवश्यकता: अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा सुरु भएको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै ‘क्रस बोर्डर

ऊर्जा
पूर्व सचिव कार्की र गुरुङ विद्युत प्राधिकरणको नयाँ सञ्चालक नियुक्त

पूर्व सचिव कार्की र गुरुङ विद्युत प्राधिकरणको नयाँ सञ्चालक नियुक्त

काठमाडौं । सरकारले देवेन्द्र कार्की तथा महेन्द्रबहादुर गुरुङलाई नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको

भौतिक पूर्वाधार
रिडी-रुद्रावेनी-वामीटक्सार सडक खण्डमा ४ वटा पक्की पुल निर्माण गरिँदै

रिडी-रुद्रावेनी-वामीटक्सार सडक खण्डमा ४ वटा पक्की पुल निर्माण गरिँदै

गुल्मी । गुल्मी जिल्लाको रिडी-रुद्रावेनी-वामीटक्सार सडकका विभिन्न स्थानमा ४ स्थानमा पक्की पुल निर्माण गरिने भएकाे छ ।  स्थानीयले  वर्षाैंदेखि आवत-जावतमा सास्ती खेप्दै आएकाेमा अब भने ४ स्थानमा पक्की पुल निर्माण गर्न लागिएकाे हाे । सडक