सर्वसाधारणका लागि १० वर्षपछि खुल्यो बालाजु पौडीपोखरी, कति लाग्छ शुल्क ?
काठमाडौं । बालाजु पौडीपोखरी १० वर्षपछि पुनः सर्वसाधारणका लागि खुला भएको छ । काठमाडौं महानगरपालिकाले मर्मत सम्भार गरी पोखरी खुला गरेको हो । कानपा-१६ की वडाध्यक्ष रोजिना श्रेष्ठले पूजाआजा गरेपछि पोखरी सबैका निम्ति खुला गरिएको