Nepal Purbadhar

Category: पूर्वाधार–जीवन

पूर्वाधार–जीवन
सडक सञ्जाल विस्तारले ग्रामीण जनजीवनमा सहजता

सडक सञ्जाल विस्तारले ग्रामीण जनजीवनमा सहजता

भोजपुर ।  सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो । पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको

जलस्रोत–खानेपानी सिँचाई
सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

गोरखा ।  गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजार र आसपासका क्षेत्रका करिब चार सय ४२ घरधुरीमा घरघरमा खानेपानीको सुविधा पुगेको छ । सोतीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै लामो समयदेखि खानेपानी चरम अभाव भोग्दै आएका त्यस

ऊर्जा
स्थानीयको माग सम्बोधन गरेरै लप्सीफेदीको सबस्टेसन निर्माण गर्छौः ऊर्जामन्त्री

स्थानीयको माग सम्बोधन गरेरै लप्सीफेदीको सबस्टेसन निर्माण गर्छौः ऊर्जामन्त्री

काठमाडौं । सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाउने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर

अर्थ राजनीति
एक अर्ब जनसंख्याका लागि पानीको श्रोत नेपाल रहेको अर्थमन्त्री डा. महतकाे भनाइ

एक अर्ब जनसंख्याका लागि पानीको श्रोत नेपाल रहेको अर्थमन्त्री डा. महतकाे भनाइ

क्यानाडा । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन् । विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री

अनुभव
बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा, खानेपानी सञ्चालनको तयारी

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा, खानेपानी सञ्चालनको तयारी

ढोरपाटन । मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी

खुशी
म्याग्दीका ६ हजार घरधुरीमा खानेपानीको पहुँच

म्याग्दीका ६ हजार घरधुरीमा खानेपानीको पहुँच

म्याग्दी । म्याग्दीका ६ हजार २२५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो । जिल्लामा कार्यालय स्थापना भएको छ

ऊर्जा
गाउँमा बत्ती बल्यो, महिला खुसी

गाउँमा बत्ती बल्यो, महिला खुसी

मुगु । सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् । बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेकाले पुरुषभन्दा बढी बढी खुसी देखिएका छन् ।

अनुभव
महांकालचौर खानेपानी याेजनामार्फत ५ सय घरधुरी लाभान्वित, स्वच्छ खानेपानीको पहुँच सबैमा पुग्नुपर्ने मन्त्री लामाकाे भनाइ

महांकालचौर खानेपानी याेजनामार्फत ५ सय घरधुरी लाभान्वित, स्वच्छ खानेपानीको पहुँच सबैमा पुग्नुपर्ने मन्त्री लामाकाे भनाइ

बेथानचोक, काभ्रे । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ बहादुर लामाले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनु पर्ने बताएका छन् । शनिबार बेथानचोक गाउँपालिकाको वडा नं. ६ भुग्देउमा नेपाल स्वास्थ्यका लागि पानी

पूर्वाधार–जीवन
बाढीले सडक बगाउँदा जनजीवन कष्टकर

बाढीले सडक बगाउँदा जनजीवन कष्टकर

भोजपुर । राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ गते आएको बाढीले उक्त खोलासित जोडिएका छवटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो

अर्थ राजनीति
नेपालीलाई प्रतिव्यक्ति ऋण ७६ हजार १७७ रूपैयाँ, देशकाे ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

नेपालीलाई प्रतिव्यक्ति ऋण ७६ हजार १७७ रूपैयाँ, देशकाे ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

काठमाडाैं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रूपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले ११