कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोड रुपैयाँ लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो । “सम्झौताअनुसार तीन वर्षभित्र पुल