विद्युत प्राधिकरणले महसुल बक्यौताको धरौटी २० प्रतिशत घटायो, पुनरावलोकनमा जान उद्योगी तयार
काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको पुनरावलोकनमा जान लाग्ने धरौटी २० प्रतिशतले घटाएको छ । शुक्रबार साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले धरौटी रकम २५ प्रतिशतबाट घटाएर ५