साओमीको नयाँ इलेक्ट्रिक एसयुभी वाईयु-७, ७२ घण्टामै ३ लाखभन्दा बढी अर्डर
एजेन्सी । चीनको प्रतिस्पर्धात्मक इलेक्ट्रिक गाडी बजारमा फोन निर्माता साओमीको नयाँ एसयुभी वाईयु-७ ले धमाकेदार सुरुवात गरेको छ। सार्वजनिक भएको ७२ घण्टाभित्रै २ लाख ८० हजारदेखि ३ लाख १५ हजारसम्म ‘लक-इन अर्डर’ परेको अनुमान गरिएको