Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

मुख्य समाचार
घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो   

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो   

तुलसीपुर (दाङ) । जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडकका रुपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन

अर्थतन्त्र
मौद्रिक नीतिः निर्माण व्यवसायलाई गति दिने लक्ष्य   

मौद्रिक नीतिः निर्माण व्यवसायलाई गति दिने लक्ष्य   

काठमाडौं । पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्दै थप गति दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । निर्माण व्यवसायमा रहेको शिथिलतालाई कम गर्दै पुनःस्थापनाका लागि केन्द्रीय बैंकले विशेष

जलस्रोत–खानेपानी सिँचाई
महाकाली आयोजनाको भाैतिक प्रगती १८ वर्षमा २२ प्रतिशत मात्रै 

महाकाली आयोजनाको भाैतिक प्रगती १८ वर्षमा २२ प्रतिशत मात्रै 

कञ्चनपुर । १८ वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना २ दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् ।

ऊर्जा
अपि पावरकाे चुक्ता पुँजी ६०० करोड पुग्याे, साढे ६२ मेगावाट विद्युत प्रसारण ग्रिडमा याेगदान

अपि पावरकाे चुक्ता पुँजी ६०० करोड पुग्याे, साढे ६२ मेगावाट विद्युत प्रसारण ग्रिडमा याेगदान

काठमाडाैं । कुनै पनि मानिस जन्मिनासाथ सु–परिचित हुँदैन । हुर्काइसँगै उसले गर्ने कर्मले पहिचान स्थापित गर्दै लैजान्छ । निरन्तरता र लगनशीलताले नै मानिसको भविष्य निर्धारण गर्छ भने जस्तै कम्पनीहरूको हकमा पनि सञ्चालकहरूको लगनशीलता र कर्मचारीको

ऊर्जा
मुग्लिन-पोखरा सडक खण्डमा विद्युतीय पाेल सार्ने कामले गति लियाे

मुग्लिन-पोखरा सडक खण्डमा विद्युतीय पाेल सार्ने कामले गति लियाे

तनहुँ । नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा विद्युतीय पाेल सार्ने कामलाई तीव्रता दिएको छ । यसल गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ । सडक विस्तारको मुख्य बाधकका रुपमा रहेको विद्युतीय पाेल सार्ने

मुख्य समाचार
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध   

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध   

रुकुमपश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडाैं जाने सवारी

मुख्य समाचार
बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’   

बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने

अर्थतन्त्र
अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल   

अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल   

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ । परिसंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो

ऊर्जा
प्राधिकरणले ६ उद्योगमा काटिएकाे विद्युत लाइन जोड्यो

प्राधिकरणले ६ उद्योगमा काटिएकाे विद्युत लाइन जोड्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल बक्यौता विवादमा परेका ६ उद्योगमा काटिएको विद्युत लाइन जडान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिबाटको निर्णय

भौतिक पूर्वाधार
जिल्ला पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ७३ प्रतिशत   

जिल्ला पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ७३ प्रतिशत   

झापा । झापास्थित जिल्ला पूर्वाधार विकास कार्यालयले  आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब १२ करोड ४६ लाख ५० हजार रुपैयाँ खर्च गरेकाे छ । यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३.३९ प्रतिशत हो । कार्यालयका सूचना