तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन भोली देखि सुरु हुँदै
काठमाडौं । तीन दिने तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने भएको छ । यही चैत्र २९ देखि ३१ गतेसम्म राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुने भएको हो । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन),