किन गइरहेको छ देशभर बत्ती यस्तो छ कारण
काठमाडौं । ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनमा समस्या आउँदा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ । उक्त प्रसारणलाइनको भारततिरको खण्डमा समस्या आउँदा बत्ती जाने/आउने समस्या भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले