सिमेन्ट कंक्रिट सडक बनाउन सरकारले अध्ययन गरिरहेको छ- मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको पनि सहकार्य जरुरी रहेको बताएका छन् । सिमेन्ट उत्पादक संघले सोमबार ललितपुरमा गरेको क्रंक्रिट सडक ढलान सम्वन्धिको कार्यक्रममा निजी क्षेत्रसँग साझेदारी