Nepal Purbadhar

Author: दिनेश खड्का

दिनेश खड्का

दिनेश खड्का

दिनेश खड्का

विकास साहित्य
चर्चित गीत भैसी पालेरको भाग दुई ‘भैसी पालेर-२ (भाग्य बलियो)’ सार्वजनिक

चर्चित गीत भैसी पालेरको भाग दुई ‘भैसी पालेर-२ (भाग्य बलियो)’ सार्वजनिक

काठमाडौं ।  चर्चित गीत भैसी पालेरको दोस्रो भाग 'भैसी पालेर-२' (भाग्य बलियो) सार्वजनिक भएको छ । पहिलो भागको सफलताको १६ वर्षपछि दोस्रो भाग सार्वजनिक गरिएको हो । गीतमा शान्ति श्री परियार र अर्जुन गैरेको स्वर रहेको

उड्डयन
अन्नपुर्ण हेलिकप्टरको व्यापारमा बृद्धि, तेस्रो हेलिकप्टर किन्ने तयारी

अन्नपुर्ण हेलिकप्टरको व्यापारमा बृद्धि, तेस्रो हेलिकप्टर किन्ने तयारी

काठमाडौं । गत महिनाबाट दोस्रो हेलिकप्टर सञ्चालनमा ल्याएको अन्नपुर्ण हेलिकप्टर प्रालि तेस्रो हेलिकप्टर खरिद गर्नका लागि कर्जा लिन लागेको छ ।  कम्पनीले ८१ करोड ४८ लाख रुपैयाँको कर्जा सुविधाको रेटिङ गराएको छ । ७०:३० को

अर्थतन्त्र
नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायधिशबाट लिए शपथ

नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायधिशबाट लिए शपथ

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वराज पौडेलले शपथ लिएका छन् । गभर्नर पौडेलले र्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ ग्रहण गरेका हुन् । मंगलबार मन्त्रीपरिषद्ले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । शपथ

भौतिक पूर्वाधार
ग्वार्को फ्लाइओभरमा जेठभित्रै गाडी गुडाउन धमाधम काम

ग्वार्को फ्लाइओभरमा जेठभित्रै गाडी गुडाउन धमाधम काम

ललितपुर । ललितपुरको ग्वार्कोमा बनिरहेको ओभरपासमा यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण

समाचार
गभर्नरमा डा. विश्व पौडेल नियुक्त, को हुन पौडेल?

गभर्नरमा डा. विश्व पौडेल नियुक्त, को हुन पौडेल?

काठमाडौं । नेपालका राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले पौडेललाई गभर्नर नियुक्त गरिएको जानकारी दिए । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले गभर्नरको पदमा डा. विश्व पौडेललाई

ऊर्जा
नेपालको स्वच्छ ऊर्जामा लगानी गर्न युएई इच्छुक

नेपालको स्वच्छ ऊर्जामा लगानी गर्न युएई इच्छुक

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यको सम्भावना थप बलियो बनेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का एवं यूएईका ऊर्जा तथा दिगोपनसम्बन्धी सहायक परराष्ट्रमन्त्री अब्दुल्ला बलालाबीच भएको

मुख्य समाचार
एनसेलले ल्यायो ९९ रुपैयाँमै अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याक

एनसेलले ल्यायो ९९ रुपैयाँमै अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याक

काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू सञ्चालनमा ल्याएको छ । एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई

फोटो फिचर
सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार

सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार

काठमाडौंको वसन्तपुरस्थित नौ तले दरबार औपचारिक रुपमा उद्घाटन भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दरबार उद्घाटन गरेका हुन् । उद्घाटनसँगै आजबाटै यो दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार

उद्योग
सम्राट सिमेन्टको व्यापारमा भारी गिरावट

सम्राट सिमेन्टको व्यापारमा भारी गिरावट

काठमाडौं । सम्राट सिमेन्ट प्रालिको व्यापारमा भारी गिरावट आएको छ ।  २०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँ को व्यापार गरेको कम्पनीको व्यापार त्यस यता निरन्तर घट्दै गएको छ ।  २०२३ मा कम्पनीले

अर्थतन्त्र
मन्त्रीपरिषद्को बैठक आज साँझ बालुवाटारमा बस्ने, गभर्नर नियुक्ति गरिने

मन्त्रीपरिषद्को बैठक आज साँझ बालुवाटारमा बस्ने, गभर्नर नियुक्ति गरिने

काठमाडौं । आज साँझ ५ बजेलाई मन्त्रीपरिषद्को बैठक आह्वान भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेका लागि बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बोलाएको हुन् ।  सोमबार बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको थियो