Nepal Purbadhar

पाल्पामा शान्तिपूर्ण मतदान


काठमाडौं । पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ। बिहानैदेखि विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहपूर्वक लाइनमा बसेर मतदान गरिरहेका जिल्ला निर्वाचन आयोग पाल्पाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। हालसम्म कुनै अप्रिय घटना नघटेको र मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।

तस्बिर : मानिस अर्याल/ नेपाल फोटो लाइब्रेरी


Read Previous

बालेन सवार हेलिकप्टर झापामा ल्यान्ड भएन, काठमाडौंमै फर्किएर अवतरण

Read Next

काठमाडौंमा मतदान गरेपछि सर्लाही पुगे गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar