
काठमाडौं । ११औँ नेपाल वुड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पो आजदेखि काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा भव्य रूपमा सुरु भएको छ। तीनदिने प्रदर्शनी पुष ४, ५ र ६ गते (डिसेम्बर १९–२१, २०२५) सम्म चल्नेछ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टलहरू छ्न भने । फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ र तयारी उत्पादनहरूको वृहत् प्रदर्शनी
तस्बिर – बिजेन आमात्य/ नेपाल फोटो लाइब्रेरी













