Nepal Purbadhar

धमाधम भत्काउन थालियो बूढानीलकण्ठस्थित देउवा निवास


काठमाडौ । भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनीका क्रममा आगजनी गरिएको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउवाको बूढानीलकण्ठस्थित घर धामधम भत्काउन थालियो छ ।

प्रदर्शनीका क्रममा गरिएको आगजनीका कारण पूर्ण रुपमा क्षति पुगेको सो घर भत्काउन थालिएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

स्वदेशी उद्योग व्यवसाय प्रवर्द्धधनमा ऊर्जा

Read Next

सरकारमा सहभागी हुने हल्ला निराधार : जनादेशविपरीत मन्त्री बन्ने कल्पना छैन — कुलमान घिसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar