काठमाडौं । प्रतिनिधी सभा २०८२ का लागि मतदान गर्ने समय सकिएको छ ।बिहान ७ बजेेदेखि बेलुकी ५ बजेसम्मका लागि समय तोकिएको थियो ।