काठमाडौं । कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रबाट मतदान गरिरहेका छन्।