Nepal Purbadhar

मन्त्री कुलमान घिसिङले शनिवार राती दाउन्ने सडक खण्डको स्थलगत निरिक्षण गरेर निर्माण कार्यलाई तिव्रता दिन दिए निर्देशन


काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिवार राती दाउन्ने सडक खण्डको स्थलगत निरिक्षण गरेर निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका छन् ।

सडक बिस्तारको क्रममा भएको ढिलासुस्ती किन भैरहेको छ भनेर आफै निरीक्षणमा आउनु भएको मन्त्री घिसिङले सडक बिस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिना भित्र सहज रुपमा यात्रायात संचालन हुन मिल्ने सडक तयार बनाउन निर्देशन दिएका हुन् ।





Read Previous

हितेन्द्र शाक्यको बदनियतपूर्ण खेल: ल्याउनै नसकिने बिजुलीको प्रस्ताव आफ्नै इमेलमा मगाएर मन्त्री र पूर्व नेतृत्वलाई बदनाम गर्ने प्रयास

Read Next

बाग्मती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar