
काठमाडौं । २०३० सालको आगलागी र २०७२ सालको गोरखा भूकम्पले क्षति पुर्याएर रेट्रो फिटिंग गरी पुनः प्रयोगमा ल्याइएको सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको थियो ।

भाद्र २३ गते भएको जेन जी आन्दोलन र त्यस पछिको आगजनीले नेपालको प्रमुख प्रशासनिक भवनको रुपमा समेत रहेको सिंहदरबार अहिले खण्डहर बनेको छ । सो भवनको पश्चिम भाग पूर्ण ध्वस्त भएको छ ।





तस्बिर : नेपाल फोटो लाइब्रेरी
Facebook Comments