Nepal Purbadhar

प्रधानमन्त्री ओली निवासमा आगजनी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ ।

मंगलबार जेनजी प्रदर्शनका क्रममा उनको घरमा आगजनी गरिएको हो ।

सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारको दमनका कारण कम्तीमा १९ जनाले ज्यान गुमाएका थिए । मंगलबार सरकारको सोही दमनका विरुद्धमा देशैभर आन्दोलन भइरहेका छन् ।


Read Previous

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

Read Next

यसरी जल्यो बालकोटको ओली निवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar