
काठमाडौं । च्यासलस्थित नेकपा एमाले कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।

जेनजी पुस्ताले सोमबार भ्रष्टाचारविरुद्धमा सरकारको जवाफदेहिताको माग गर्दै गरेको आन्दोलनमा सरकारले गरेको दमनका विरुद्ध मंगलबार भएको आन्दोलनका बीच प्रदर्शनकारीहरूले च्यासलस्थित एमाले कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।


Facebook Comments