Nepal Purbadhar

यस्तो छ एमाले विधान महाधिवेशन स्थलको माहोल


नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे दोस्रो विधान महाधिवेशन आजदेखि सुरू भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराज ई हलमा विधान महासभा सुरू भएको हो ।

पार्टीका प्रचार विभागकाअनुसार बिहान ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेसँगै विधान महाधिवेशन सुरू हुनेछ ।

Facebook Comments

Read Previous

शनिवार विराटनगर किङ्सको आयोजनामा सांगीतिक कार्यक्रम हुँदै

Read Next

विद्या भण्डारीको सन्देश भन्दै एमाले विधान महाधिवेशनस्थलमा बाँडिदैछ हजारौं चिट्ठी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar