Nepal Purbadhar

इन्द्रजात्राको तयारी तीव्र


काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने विशेष पर्व इन्द्रजात्रा नजिकिँदै गर्दा काठमाडौँको बसन्तपुर क्षेत्र र वरपर जात्राको तयारीका लागि गर्नुपर्ने कामहरू अहिले धमाधम भइरहेको छ।

भाद्र शुक्ल चतुर्दशी दिन मनाइने यो जात्रा राष्ट्र प्रमुख तथा सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिहरुले अवलोकन गर्छन् ।

भीभीआईपी पुग्ने मुख्य स्थान गद्दी बैठक वरिपरि रङ्गरोगन र सरसफाइ भैरहेको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

ऊर्जा मन्त्रीले गरे ढल्केबर सबस्टेशनको निरीक्षण, भने-२४ घन्टा विद्युत आपूर्तिका लागि निर्देशन दिएको छु

Read Next

डेंगी रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको थाल्यो अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar